बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ । आफूहरूको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक...