विद्यालय बन्द गरेर कर्मचारीहरू निस्किए भारत भ्रमणमा
बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा...