मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन्। बैठकले...