ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ । राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै...