ओलीले देउवालाई भने-‘भिजिट भिसा प्रकरणमा हामी प्रष्ट छौँ, राजीनामा र छानबिन समिति दुवै मान्दैनौँ’
काठमाडौँ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले सेफ ल्यान्डिङ खोजिरहेका बेला सत्तारुढ दलहरू छलफलमा जुटेका छन् । सोमबार बिहान नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरूबीच भेट भएको थियो । प्रधानमन्त्री...