उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले पार्टीका नेताहरूलाई यस्तो...