सर्वोच्चले माग्यो देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ । देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध...