पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने ?
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तत्कालीन गठबन्धन जोगाउन भूमिका खोज्दा सभापति शेरबहादुर देउवाले आवश्यक पर्दा बोलाउने जवाफ दिएको बताएका छन् । बुधबार काँग्रेस मुख्यालय सानेपामा भेटिएका महामन्त्री थापाले...