काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट दरपिठ
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट काँग्रेसले...