अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण बन्न सक्ने : प्रधानमन्त्री देउवा
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा...