दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई देउवाको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूलाई सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् । नेता देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वलाई सरकारी...