बागमतीका नेताहरूसँग देउवाको छलफल जारी, गण्डकीका नेताहरूसँग पनि आजै भेट्ने
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा १४ औँ महाधिवेशनबाट पुनः सभापति बन्न आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा सातै प्रदेशका काँग्रेसका नेताहरूलाई पालै पालो...