छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको दम्भ र स्वेच्छाचारिता होइन ? -देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले...