श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त
काठमाडौँ । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् । नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते...