श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् । सामाजिक सन्जालबाट ओलीले कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नेपाल र श्रीलंकाको मित्रता र...