गृहमन्त्री अर्यालसँग श्रीलंकाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन् । सिंहदवारस्थित मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच नेपाल-श्रीलंका सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो...