श्रीलंकाका विदेशमन्त्री भोलि काठमाडौँ आउँदै
काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि काठमाडौँ आउन लागेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी...