२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत

अ+ अ-

काठमाडौँ । उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । श्रीलङ्काको कोलम्बोमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिन आक्रमण मजबुत बनाउन शार्दूल ठाकुरको स्थानमा अक्षर पटेलले मौका दिएको छ ।

श्रीलङ्काले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । सुपर फोरमा दुवै टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

भारत यस खेलमा विजयी भएमा एक खेल अगावै ४ अङ्कका साथ फाइनलमा पुग्नेछ । भारतले सुपर फोरमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो ।

श्रीलङ्का पनि भारतलाई हराउँदै सुपर फोरमा लगातार दोस्रो जित हात पार्न चाहन्छ । सुपर ओभरमा बङ्गलादेशलाई श्रीलङ्काले २१ रनले हराएको थियो ।

भारत विजयी हुँदा ४ अङ्क फाइनलमा पुग्न पर्याप्त हुनेछ । त्यसपछि श्रीलङ्का र पाकिस्तान मध्य एक टोली मात्रै ४ अङ्कमा पुग्न सक्नेछन् । भारत विजयी हुँदा बिहीबार श्रीलङ्का र पाकिस्तानबीचको खेल फाइनलमा पुग्न निर्णायक बन्नेछ ।