मन्त्री पौडेलले भने-‘संघीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्। आज नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै...