अहिलेको राजनीतिक शैलीले संघीयता टिक्दैन : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । नेपाली काँग्रेसका स्व. नेता प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक...