दलगत ट्रेड युनियन खारेजी स्वीकार्य नहुने ५ कर्मचारी संगठनको चेतावनी
काठमाडौँ । दलगत ट्रेड युनियन खारेजी स्वीकार्य नहुने ५ संगठनको चेतावनी दिएका छन् । पाँच संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै जनआन्दोलनमा कर्मचारीको योगदान नभुल्न सुझाव दिएका हुन् । विज्ञप्तिमा...