संघीय निजामती सेवा ऐन तत्काल लागू हुने : यसै आर्थिक वर्षदेखि ५९, अर्को वर्षदेखि ६०
काठमाडौँ । संघीय निजामती सेवा ऐन तत्काल लागू हुने भएको छ। यसै आर्थिक वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष पुर्याइनेछ भने अर्को आर्थिक वर्षदेखि ६० वर्ष कायम गरिने व्यवस्था...