सार्वजनिक प्रशासन सुधार्न लोक सेवा आयोगको सातबुँदे सुझाव : समावेशी व्यवस्था पुनरावलोकन र प्रतिभा पलायन रोक्न जोड
काठमाडौँ । लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनलाई थप प्रभावकारी, योग्यतामा आधारित र समावेशी बनाउन सरकारलाई सातबुँदे सुझाव दिएको छ। आयोगले संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्नेदेखि समावेशी व्यवस्थाको...