निजामती कर्मचारी ऐनको विषय छिटो टुङ्ग्याउन माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निजामती कर्मचारी ऐनको विषय छिटो टुङ्ग्याउन माग गरेको छ । जाजरकोट भूकम्प पीडितहरूको लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख ११...