संघीय निजामती सेवा ऐन छिटै संसदमा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती सेवा ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ...