‘अतिरिक्त सचिवको अवधि र कार्यक्षेत्र स्पष्ट हुन आवश्यक छ’-सांसद रेखा शर्मा
काठमाडौँ । प्रतिनिधि सभा सांसद रेखा शर्माले संघीय निजामती सेवा विधेयक, २०८० मा अतिरिक्त सचिवको व्यवस्था अस्पष्ट रहेको भन्दै अवधि र कार्यक्षेत्र स्पष्ट गर्नुपर्ने बताएकी छन्। आइतबारको संसद् बैठकमा बोल्दै...