‘कर्मचारी सिंहदरवारमै केन्द्रित भए, फिल्डमा काम गर्ने छैनन्’- अध्यक्ष रेग्मी
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सिंहदरवार केन्द्रित कर्मचारी व्यवस्थापनले प्रशासनिक प्रणालीमा समस्या सिर्जना गरेको बताएका छन्। उनका अनुसार, हाल करिब १ लाख ५० हजार दरबन्दी भए...