संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि समितिमा पठाउने तयारी
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने तयारी भएको छ । प्रतिनिधि सभाले दफावार छलफलका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाउने तयारी गरेको हो ।...