१२ वटा परियोजना अघि बढाउन संघीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी
काठमाडौँ । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ । उच्च प्रभावयुक्त सामुदायिक...