सदन सुचारु भएसँगै निजामती विधेयक छलफलका लागि समितिमा जान्छ : मन्त्री जोशी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन ल्याउन ढिला भइसकेको बताएका छन् । संघीयता कार्यान्वयनमा सहजीकरण गर्ने जिम्मेवारी मन्त्रालयको भएपनि ऐन निर्माणमा कमजोर देखिएको...