भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न मन्त्रालयको निर्देशन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख...