संघीय निजामती सेवा विधेयकबारे सचेतकहरूसँग छलफल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । मन्त्री जोशीले संसदमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा एमाले,...