‘अर्थ’ कटाएपछि सहसचिव सरुवा तथा पदस्थापनको टुंगो लाग्यो, ४० हाराहारीमा सूची तय
काठमाडौँ । लामो रस्साकस्सीबिच सहसचिव सरुवा तथा पदस्थापनको टुंगो लागेको छ । अर्थ मन्त्रालय जान खोज्ने र त्यहाँबाट अन्त पठाउने सहसचिवहरूको नामावली हटाएपछि सूचीले गति लिएको हो । अर्थमा पठाउने...