दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, वरिष्ठलाई प्रदेश पठाइँदै
काठमाडौँ । दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश जाने अवधि पुगेका ज्येष्ठ सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको हो । प्रशासन सिंहदरवार...