जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री साह
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ...