सरुवाले क्रोनिक बन्दै सामान्य, व्यापक आर्थिक चलखेल भएको कर्मचारीको गुनासो
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ‘सरुवा’ मन्त्रालयका रूपमा मात्रै सीमित राखिँदा कर्मचारीहरू आजित बनेका छन् । विद्यमान ऐन नियमहरूमा उल्लेखित प्रावधानहरूलाई पन्छाउँदै बाह्रमास सरुवा ‘खेती’ चलाउँदा कर्मचारीहरू...