एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले नै विवादित बनायो
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जनालाई जिम्मेवारी दिएको छ । मन्त्रालयले रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जनालाई...