२६ फाल्गुन २०७९, शुक्रबार
‘समावेशी समानुपातिकताका आधारमा सङ्घीय निजामती ऐन आउँछ’
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानले निर्देशित गरेको मर्म र भावनालाई समेटिएर निजामती ऐन ल्याउने बताएका छन् । विभिन्न तीन आयोगका अध्यक्षसँगको संयुक्त भेटमा मन्त्री...