प्रमुख प्रशासकीय अधिकृतका पीडा : हाजिर गरेको एक घण्टामै सरुवादेखि पुग्न नपाउँदै फिर्तासम्म !
काठमाडौँ । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतहरू निकै सकसमा छन् । जनप्रतिनिधिहरूका आ-आफ्नै इन्ट्रेस्टका कारण कर्मचारीहरूले काम गर्न सकिरहेका छैनन् । अनुकूलका कर्मचारी लैजान जनप्रतिनिधिहरूको रस्साकस्सी र तिकडम हेरी सक्नु...