सामान्य प्रशासन मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात प्रयास, सांसदले टेबुल ठोक्दा केही बेर तनाव
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि सिंहदरवारस्थित मन्त्री कक्षमै हातपात प्रयास भएको छ । जसपाका सांसद रामबाबु यादवले टेबुल ठोक्दै मन्त्री श्रेष्ठमाथि हातपातको प्रयास गरेका हुन्...