५ दिनमै तोड्यो सामान्यले आफ्नै निर्णय, मेयरले भने -नयाँ अधिकृतलाई हाजिर गराउन सकिँदैन !
काठमाडौँ । गोदावरी नगरपालिकाले आर्थिक वर्षको मध्य समयमा सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसक्ने जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वर्ष नै नपुगी...