सामान्यमा सरुवा खेती : निर्णय गर्दै सूची लुकाउँदै, यी हुन् गोप्य सरुवा गरिएका १५ उपसचिव
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यति बेला कर्मचारीको थेगी नसक्नुको भीड देखिन्छ । आँगनदेखि लागेको भीड मन्त्रीको सचिवालयदेखि कर्मचारी प्रशासन शाखा तथा महाशाखासम्मै हुन्छ । अहिले सरुवाको...