स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमुखीकरणमा आउन सूचना जारी
काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमूखकिरणका लागि आमन्त्रण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै देशभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुख तथा...