प्रदेश र स्थानीय तह सरकारकै अङ्ग बुझेर काम गर्न कर्मचारीलाई मन्त्री ठगुन्नाको निर्देशन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले...