तीन दिन भित्र प्रगति समीक्षा पठाउन सुदूर पश्चिमका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र अनलाइन प्रगति समीक्षा फारम भरी पठाउन परिपत्र गरेको छ । निकट भविष्यमै मन्त्री–सचिवको उपस्थितिमा प्रदेश स्तरीय असल अभ्यास आदान...