आफूखुसी राहत वितरण गर्न रोक, एकद्वार प्रणाली अपनाउन स्थानीय तहलाई निर्देशन
काठमाडौँ । कोरोना भाइरसबाट प्रभावित नागरिकलाई निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाँड्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा...