समायोजन भएका प्रशासन सेवाका उपसचिवको सूची सार्वजनिक(विवरणसहित)
काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुशार समायोजन भएका उपसचिवहरूको विवरण सार्वजनिक गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवहरूको समायोजन गरिएको...