संघीय निजामती विधेयकबारे शीर्ष नेतासँग परामर्श गर्ने सामान्य प्रशासन मन्त्री त्रिपाठीको तयारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय विधेयकमा समावेश गरिएका...