भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने ‘प्रचण्ड’को आश्वासन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्। नेपाल केन्द्रीय...