संविधान संशोधनका लागि काँग्रेसद्वारा आन्तरिक सुझाव समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलन र मस्यौदा तयारीका लागि आन्तरिक समिति गठन गरेको छ। पार्टीका अनुसार उक्त समितिको संयोजन उपसभापति तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाललाई दिइएको छ।...